Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

टपलेस फोटो खिचाएपछि हलिउड नायिका चर्चामा

$
0
0
चर्चित हलिउड नायिका क्रिस्टन स्ट्यूवर्ट फेरि एकपटक चर्चामा छिन् । उनी यसपटक कुनै सिनेमाको कारणले मिडियामा छाएकी होइनन् । उनले हालै मात्र एक विज्ञापनका लागि गरेको फोटोसुटका कारण उनको चर्चा चुलिएको हो । यो फोटोसुटमा उनी टपलेस पोजमा देखिएकी छिन् । एक परफ्यूम ब्रान्डका लागि उनले टपलेस फोटो खिचाएकी हुन् । क्रिस्टन हलिउडकी एक चर्चित नायिका हुन् जसले सफल फिल्म दिइसकेकी छिन् ।
source : onlinekhabar
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>