भारतीय मोडल तथा नायिका पुनम पाण्डे बेलाबेला चर्चामा आउँछिन् । कहिले अर्धनग्न फोटो सुट गरेर त कहिले नाङ्गिन्छु भनेर उनले माहोल तताइरहन्छिन् । भारतले विश्वकप क्रिकेट जितेमा नाङ्गिन्छु भन्दा उनी निक्कै चर्चामा थिइन् । हालै उनैले फोटो सुट गराउँदा कपडाहरु खोल्दाको भिडियो तल छ । जहाँ उनले कपडा खोल्दा वरपरका व्यक्तिहरुले हुटिङ्ग गरेका छन् भने उनी अप्ठेरो मान्दै कपडा खोलेकी छिन् । स्रोत : onsnews Latest LokGeet + More VideosLatest Today Various Entertainment + More Videos
↧