अमेरिकाका एक प्रसिद्ध डाक्टरले स्वस्थ्य रहन अनौठो सल्लाह दिएका छन् । उनले भनेका छन–यदि सातामा कम्तिमा एक पटक पूर्ण रुपमा नाङ्गो भएर आफैंलाई हेर्ने हो भने स्वस्थ भइन्छ ।’ Latest LokGeet + More VideosLatest Today Various Entertainment + More Videos
चर्चित क्यान्सर विशेषज्ञ डेविड आगसले मानिसहरुलाई नाङ्गो हुने सल्लाह दिएका छन् । उनले विरामीले कम्तीमा दिनमा एक पटक आफ्नो शरीर हरेपछि मात्र जाँचका लागि एपोन्टमेन्ट दिन्छन् ।सातामा कम्तीमा एकपटक नाङ्गो भई ऐनामा हेरेर मानिसले आफ्नो ख्यास गरोस् भन्ने आफ्नो मनसाय रहेको उनले बताएका छन् । ‘तपाईं डाक्टरकहाँ जानुहोस् र भन्नुहोस् कि, मेरो शरिरमा यी यी १० वटा समस्या छन, यसको बारेमा कुरा गरौं ।’ अगस सल्लाह दिन्छन–‘चिकित्सकले भेटने समय लिएपछि एकछिन तपाईको शरिरलाई हेर्छन, तर तपाईं दैनिक आफ्नो शरिरलाई हेर्न र ख्याल गर्न सक्नुहुन्छ ।’