Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

२७ लाखले हेरे आनीको गीत

$
0
0
फुलको आँखामा फुलै संसार गीतमार्फत् चर्चामा आएकी आनी छोइङ डोल्माको मन्त्रोच्चारण युट्युवमा करिव २७ लाख दर्शकले हेरेका छन् । गत अगष्टमा आनीले भारतीय संगीतकार एआर रहमानको संगीतमा लाइभ प्रस्तुती दिएकी थिइन् ।
एमटीभीमा प्रसारित सो कार्यक्रममा आनीको मन्त्रोच्चारणसहित जोर्डनकी गायिका फराह सिराजले पनि प्रस्तुती दिएका थिए ।रहमानको संगीतमा आनी र फराह दुवैको आवाज फ्युजन गरिएको थियो । युट्युवमा अपलोड भएको यो गीत अहिलेसम्म करिव २७ लाख दर्शकले हेरेका छन् ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>