Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

विकिनीमा केलीले बोलाए प्रेमीलाई, धपक्कै बल्यो जवानी

$
0
0
आकर्षक शरीरकी धनी मोडल केली ब्रुकले मियामी विचमा फोटोसुट गरेकी छिन् । ३४ बर्षकी यी मोडलले विकिनीमा फोटोसुट गरेकी हुन् । मियामी विचमा फोटोसुट गर्दा केलीको जवानी धपक्कै बलेको थियो । 

फोटोसुटका क्रममा उनले आफ्ना नयाँ प्रेमीलाई भने बिर्सन सकिनन् । यसैले उनले १ महिनादेखि डेटमा रमाइरहेका प्रेमी डेभिडलाई पनि फोटोसुटका क्रममा मियामी विचमै बोलाएकी थिइन् । 

यसपश्चात केली र डेभिडको मस्ती झनै हेर्नलायक बनेको थियो । उनले स्विमवेयर क्यालेन्डरका लागि यो फोटोसुट गराएकी हुन् ।

Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>