२३ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ बढाएको छ । हाल दैनिक ११ घण्टा हुँदै आएको विद्युत कटौतीको १२ घण्टा पुर्याइएको हो ।
माघ २६ गतेदेखि लागू हुने गरी बढाइएको कटौतीको समयअनुसार अब साताको ८४ घन्टा विद्युतभार कटौती हुने भएको छ । यसअघि हप्तामा ८० घण्टा विद्युतभार कटौती हुँदै आएको थियो ।
परिस्थिति अनुकूल र प्रतिकूल भएको समयमा आकस्मिक रुपमा एक घण्टा विद्युतभार कटौती थपघट हुनसक्ने प्राधिकरणले जनाएको छ । औद्योगिक क्षेत्रको हकमा भने छुट्टै रुपमा विद्युतभार कटौती हुने प्राधिकरणले जनाएको छ ।
हेर्नुहोस् लोडसेडिङको नयाँ तालिका :