काठमाडौंको सुकेधाराबाट हिजो अपहरण गरिएकी दुई वर्षीया बालिका सुविना अधिकारीलाई प्रहरीले आज सिन्धुपाल्चोकबाट उद्दार गरेको छ । बालिका अपहरणको अभियोगमा सिन्धुपाल्चोक तेम्बु गाविसकी १७ वर्षीया लक्ष्मी परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
↧
दुई वर्षीया बालिका अपहरण अभियोगमा युवती पक्राउ !
↧