Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

काठमाण्डौमा कुटुम्बको दुर्लभ प्रस्तुती(भिडियो)

$
0
0
मौलिक नेपाली बाजामार्फत् मनै झङकृत पार्ने धुन निकाल्ने कुटुम्ब ब्याण्डले हालै काठमाण्डौमा एक दुर्लभ प्रस्तुती दियो ।
अक्सर हजारौं दर्शकका अगाडी लाइभ प्रस्तुती दिने यो ब्याण्डले अघिल्लो हप्ता लाजिम्पाटको ‘द लाष्ट फ्राइडे बार’मा एउटा सानो जमघटवीच लोभलाग्दो प्रस्तुती दियो । अक्सर रेष्टुँरा र बारहरुमा नभेटिने यो ब्याण्डको प्रस्तुतीलाई अनलाइनखवरको क्यामेराले कैद गर्ने मौका पायो ।
कुटुम्बका टीम मेम्बर पभित महर्जनले भने–‘हामी एउटा इन्टरनेशनल टुरको तयारीमा छौं, त्यसैका लागि रिहर्सल गर्न आएको ।’ कार्यक्रममा उनीहरुले मौलिक नेपाली गीतका धुनहरु बजाएर दर्शकलाई नचाएका थिए ।
source : onlinekhabar
हेरौं केही भिडियोहरु

Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>