Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

१ लाख जनासँग सेक्स गरेर विश्व रेकर्ड बनाउन विश्व यात्राको तयारी

$
0
0
भदौ । कहिले कहीँ उधेक लाग्दा, नपत्याउँदा, हाँसो उठ्दा खालका समाचारहरुले ठाउँ पाईनै रहेका हुन्छन् । अझै अनलाइनहरुमा विशेष गरी ।
पछिल्लो पटक पनि त्यस्तै एउटा समाचारले स्थान पाएको छ । जुन निक्कै अचम्मकै छ भन्दा फरक नपर्ला ।

पोल्यान्डकी एक २१ वर्षे युवती जो विश्व म्रमणमा निस्कदैछिन् रे । उद्देश्य भने निक्कै बकाइदाको रहेछ- 'एक लाख जना सम्भोग उर्फ सेक्स गर्ने अनि विश्व रेकर्ड बनाउने ।'

यस्तो हाँसो उठ्दो काम गर्न लागेकी महिलाको नाम भने र्‍यान्डी अनिया लाइजवास्का रहेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

आफ्नो फेसबुकमार्फत यो कुराको खुलासा गर्दै उनले विश्वका सबै शहर घुम्दै यो म्यारथन पूरा गर्ने कार्यक्रम रहेको बताइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । जुन अभियानलाई ती महिलाले ‘विश्व सेक्स म्यारथन’ को नामकरण गरेकी छिन् ।

यसका लागी उनले गएको महिनाबाट पोल्यान्डको वार्साबाट आफ्नो सेक्स म्यारथन सुरु गरिसकेको बताइएको छ ।

आफ्नो लक्ष्य पूरा नगरी यो दौड रोक्न चाहन्न भन्ने उनले भनेकी छन् ‘म पोल्यान्ड, युरोप र पूरै विश्वका पुरुषसँग सुत्न चाहन्छु’, ‘मलाई सेक्स, प्रेम र पुरुषहरु मनपर्छ।’

यो विषयमा तपाईको धारणा राख्नुहोस्

Latest LokGeet तीज गीतहरु + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>