Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

‘सेक्स सिटी’मा पुलिस हमला, टीभीमा बेश्याको बिजोग

$
0
0
चीनमा वेश्यावृत्ति गैरकानूनी छ तर, त्यहाँ बेश्याबृत्ति खुलेआम हुने गरेको छ । डोङगुओन शहर ‘सेक्स सिटी’ नाममा चर्चित छ । ठूला होटल, मनोरञ्जन केन्द्र र हेल्थ क्लवहरुमा पनि खुलेआम धन्दा हुने गरेको छ ।

यो ‘ओपन सेक्रेट’प्रति आँखा चिम्लिरहेको चिनियाँ प्रशासनले हालै सेक्स सिटीमा अपरेशन थालेको छ । ६ हजार बढि पुलिस तैनाथीमा त्यहाँ सयौं होटल तथा स्पामा छापा मार्दा आपत्तिजनक अबस्थामा जोडीहरु पक्राउ परे ।

सरकारी टीभीले सेक्सका लागि युवतीसँग मोलमोलाइ गरेको फुटेज नै प्रशारण गरेपछि प्रहरीले छापा मारेर वेश्यावृत्ति र्‍याकेटको भण्डाफोर गरेको छ । बेश्याबृत्तिका बिषयमा यसरी टेलिभिजनमा चर्चा गरिएको पाइदैन ।








Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>