Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

हलिउड अभिनेत्रीले आफ्नै जन्मदिन पेन्टी नलगाई मनाएपछि…(फोटोफिचरसहित)

$
0
0
हलिउडकी चर्चित मोडल तथा अभिनेत्री पेरिस हिल्टनले सोमबार आफ्नो ३३औं जन्म दिन मनाएकी छन्। आफ्नो जन्मदिनका अवसरमा पेरिस बिना अन्डरवेयर सुनौलो पिंक कलरको पोशाकमा पुगिन् । वास्तवमा उनले पेन्टी लगाउनै भुलेकी थिइन् । त्यसैले उनी आफ्ने जन्म दिनको अवसरमा वार्डरोब मालफंक्शनको शिकार बनिन्। पेरिस १७ फेब्रुअरीमा ३३ वर्षकी भएकी हुन् ।
जन्मदिनको पार्टीमा उनले पिंक कलरको गाउन लगाएकी थिइन् । जसमा उनी निकै सेक्सी त देखिन्थिन् तर पेन्टी नै नलगाएपछि बित्यासमा परिन्। आफ्नो जन्म दिनका अवसरमा पेरिसले पार्टी आयोजना गरेकी थिइन् । तर, पार्टीमा बबाल त्यतिबेला भयो जतिबेला हावाले पेरिसको गाउन उडायो ।
पहिरनले धोका दिएपछि पेरिसले आफ्नै जन्मदिनमा लज्जाबोध गर्नुपर्ने अवस्था सिर्जना भयो। पहिरनले धोका दिएपछि त्यसको प्रत्यक्ष असर पेरिसको अनुहारमा पनि देख्न सकिन्थ्यो । उनी पटकपटक आफ्नो गाउन ठिक गर्ने कोशिसमा थिइन्। पेरिसले आफ्नो पहिरनका बारेमा इन्स्टग्राममा जन्मदिनको पहिरन आफूलाई खुब मन परेको र यो पहिरनमा आफू राजकुमारीझै देखिएको उल्लेख गरेकी छन् । पेरिसले आफ्नो पहिरनले धोका दिएको स्वीकार गरेकी छन्।
तैपनि उनले भनेकी छन्–तर म आफ्नो जन्मदिनको पहिरनसँग प्रेम गर्छु । पेरिसको पार्टीमा पेन्टी लगाउन भुले पनि डीजे लगाइयो । पार्टीमा पाहुनाको भीड थियो। सबैले खुब डान्स गरे । जसबाट पेरिस पनि निकै खुस भइन्। एजेन्सी

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>