Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

भारतीय सैनिकले आफ्नै ५ सहकर्मीको गरे गोली हानी हत्या

$
0
0
काठमाडौं, फाल्गुन १५ । भारत प्रशासित कश्मिरमा एक भारतीय सैनिकले आफ्नै पाँच जना सहकर्मीको गोली हानी हत्या गर्नुका साथै आफूले पनि आत्महत्या गरेका छन् । नाम नखुलाइएका ती सैनिकले रातको समयमा ब्यारेकमा प्रवेश गरी सुतिरहेका सहकर्मीहरुमाथि अन्धाधुन्ध गोली हानेका थिए । श्रीनगरबाट २० किलोमिटर उत्तरमा रहेको राष्ट्रिय राइफल अर्धसैन्य क्याम्पमा बुधबार राति यो घटना भएको अधिकारीहरुले जनाएका छन् । घटनाबारे अनुसन्धान भैरहेको बताइएको छ । (एजेन्सी)
source : IMAGEKHABAR

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>