Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

'सँगै सुतौ, जे गर्न मन लाग्छ गर्नुस्, अहँ सेक्स चाहिँ हुँदैन'

$
0
0
पटक्कै नचिनेका मानिसहरु । तर, आलिंगन गरेर मस्त सुतिरहेका छन् । एउटा हलमा थुप्रै मानिसहरु गुँजिल्टिएर सुतिरहेको यो दृश्य हो, लण्डनको । लण्डनमा एक दम्पतीले ‘कडल क्लब’ सञ्चालन गरिरहेका छन्। जहाँ अपरिचितसँग आपसमा अँगालिएर सुत्न र मजा लिन पाइन्छ ।

यो अवसर उपलव्ध गराउने जोडी हुन्, ३७ वर्षीया अन्ना नाथन सेकोरी र ४० वर्षीय टम फोर्टस मायर । यसका लागि क्लबले एउटा ठूलो हल उपलव्ध गराएको छ। जहाँ महिला र पुरुष दुवैलाई एकै ठाउँमा गुँडुल्किएर सुत्न दिइन्छ । तर, कुनै पनि यौनजन्य कार्य गर्न भने वर्जित छ। एकअर्कासित मजाले लठारिन पाइन्छ । तर गोप्य अंग छुन र चलाउन पाइँदैन । एउटा समूहमा २० जनासम्म एकै ठाउँ थुप्रिएर सुत्न सक्छन् ।

क्लवमा २९ पाउण्ड तिराएर चार घण्टा सुत्न दिइन्छ । यसलाई उनीहरु ‘आलिंगन कक्षा’ भन्छन् । एक्ला र आत्मीयताका भोकाहरुलाई यो कक्षा एकदमै प्रभावकारी हुने अन्नाको दाबी छ। केही मानिस सिंगल हुन्छन् र विपरीत लिंगीसित टाँसिन पाउँदा पनि आनन्दको अनुभव गर्छन् । तर, उनीहरुलाई कहिल्यै यौन व्यवहार नदेखाउन हामी पहिल्यै सचेत गराइएको हुन्छ ।
भिडियो :

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>