Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सेक्सी बिकिनीमा कर्टनीको उल्टी जम्प!! [फोटो फिचर]

$
0
0
२३ फागुन/एजेन्सी - कम उमेरमै निकै चर्चा कमाउन सफल अमेरिकी टेलिभिजनकर्मी कर्टनी स्टोडेनले हालै लस एन्जल्सको समुद्र किनारमा निकै मस्ती गरेकिछिन् । पेशाले टेलिभिजनकर्मी भए पनि फुर्सदमा उनको पहिचान यत्तिमै सिमित हुन्न । हालैको फोटोशुटमा पनि उनले आफुलाई एक सेक्सी पर्सनालिटीको रुपमा प्रस्तुत गरिन् । क्रिम कलरको बिकिनीमा समुद्री तटमा दौडदै र उल्टी जम्प मार्दै कर्टनीलाई आफूलाई प्रस्तुत गरिरहदा उनको सेक्सी शरीरले सबैलाई मोहित बनाएको थियो । भर्खर २० बर्षमा पाइला टेकेकी कर्टनीले १६ बर्षको उमेरमै आफ्नो टेलिभिजन करियर सुरु गरेकी थिइन् । उनले १६ बर्षकै उमेरमा एक ५१ बर्षिय एक्टर संग विवाह गरेर पनि चर्चामा आइन तर यो सम्बन्ध अढाई बर्ष भन्दा बढी टिक्न सकेन ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>