काठमाडौं, फाल्गुन २४ । सुन्धराको एक रेष्टुरेण्टमा आगलागी हुँदा लाखौको क्षति भएको छ । आगलागी आज विहान भएको हो । विद्युत सर्ट भएर आगलागी भएको वताइएको छ । आगलगीवाट मानवीय क्षती भने भएको छैन । अग्नी नियन्त्रक, प्रहरी, सेना र स्थानीय वासिन्दाको प्रयासवाट आगो नियन्त्रणमा लिइएको थियो । थप विवरण आउन वाँकी रहेको छ ।
↧
सुन्धराको रेष्टुरेण्टमा आगलागी, लाखौंको क्षती (भिडियोसहित)
↧