इखले मान्छेलाई केसम्म गर्न पछि पार्दैन भन्ने हालै नाजेरियामा एक महिलाको हर्कतलाई हेरे पुग्छ ।
साथीले श्रीमानको खुवै तारिफ गर्दै बिबाहइतर सम्बन्ध नराख्ने र आफुलाई निकै माया गर्ने फूर्ति लाएपछि यो घटना सुरुवात भयो ।
सधैजसो साथीले श्रीमानप्रति अतिबिश्वास देखाउँदै फूर्ति लाएपछि ४२ वर्षीया अबुजालाई खपिसक्नु भएन । उनलाई लाग्यो- ‘यसको श्रीमान कति इमान्दार छ भन्ने कुरा पुष्टि गरेरै देखाइदिनुपर्यो ।’
साथीको श्रीमान्लाई अरु नै महिलासँग पटकपटक देखिसकेकी उनलाई त्यस्तो कुरा पुष्टि गराउन खासै पापड बेल्नुपरेन ।
एक दिन साँझ, साथी शहर बाहिर गएको मौका छोपेर उनी साथीको घरमा गइन् । जहाँ उनका श्रीमान एक्लै थिए । उनले आफ्नो कार बिग्रिएको बहाना गरिन् । साथीका श्रीमानले घरसम्म पुर्याइदिने प्रस्ताव गरे । तर, उनले उसलाई यतै बास बस्न आग्रह गरिन् । साथीका श्रीमानले त्यसलाई अस्वीकार गर्न सकेनन् ।
रात छिप्पिदै जाँदा उनले साथीको श्रीमानलाई मोहित गरिसकेकी थिइन् । उनीहरुवीच समागम भयो र अबुजा त्यसै रात गर्भवती भइन् ।
साथीका श्रीमानले गर्भपतनका लागि आग्रह गरे पनि उनले मानिनन् । अबिबाहित रहेकी उनले भनिन् -’आमा बन्ने यो मेरो अन्तिम मौका हो, यसलाई गुमाउन चाहन्न ।’
साथीको घमण्ड चुर गर्न पाएको र आफु आमा बन्न पाएकोमा उनी अहिले दंग छिन । ‘सुरु सुरुमा मैले उसलाई निकै सचेत पनि बनाएँ, तेरो श्रीमान्लाई मैले अरु केटीसँग देखेँ, ख्याल गर है भन्दा उल्टै मलाई घर भाँड्न लागेको आरोप लगाई’ उनले पुराना दिन सम्झदै भनिन् -’मलाई उनको श्रीमान धोकेबाज हो भन्ने पुष्टी गर्नु थियो, त्यसका लागि सवैभन्दा ठूलो प्रमाण मेरो गर्भ हो ।’