बर्दिया, फाल्गुन २७ । बर्दियामा पूर्व राजाहरुका लागि पालिएका हात्तीहरु राजसंस्था अन्त्यसँगै अहिले पर्यटक बोक्नमा व्यस्त देखिन्छन् । हात्तीहरु पर्यटकलाई भ्रमण गराउने मात्र होइन, जिल्लाकै पर्यटकीय क्षेत्रको अध्ययन, अनुसन्धान र निकुञ्जको गस्तीमा समेत प्रयोग हुन थालेका हुन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
↧