Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

साझा सवाल - नागरिकले हरेक दिन प्रयोग गर्ने खानेकुरा गुणस्तरीय नहुनुमा सरकारी कमजोरी वा व्यापारीको लापरवाही ?

$
0
0
खानेकुराको स्वच्छता र शुद्धता नियमन गर्ने सरकारी निकायले पछिल्लो पटक गरेको बजार अनुगमनमा खाने तेल, पानी र दूधमा सबभन्दा धेरै समस्या रहेको देखाएको छ । बजारबाट किनेर खाने तेल, दूध, पानी र अन्य खानेकुरामा तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ? प्रत्येक नागरिकले हरेक दिन प्रयोग गर्ने खानेकुरा किन गुणस्तरीय हुन सकेन होला? सरकारी कमजोरी वा व्यापारीको लापरवाही? खाद्य र पेयपदार्थमा हुने मिसावटका बारेमा आज हामी बहस गर्दैछौं । छलफलमा हामीसँग खानेकुराको स्वच्छता र शुद्धता नियमन गर्ने सरकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक जीवनप्रभा लामा, उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ र जनस्वास्थ्यकर्मी डा. अरुणा उप्रेती हुनुहुन्छ ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>