Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

अब हलिउड फिल्ममा सोनाक्षी हेर्नुहोस !!!

$
0
0
दबङ गर्ल
सोनाक्षी सिन्हाले हलिउड फिल्ममा अबसर पाएकी छिन् ।
फिल्म ‘रियो २’को हिन्दी संस्करणमा सोनाक्षीले आवाज मात्र दिएकी छैनन् केही लाइन गीत पनि गाएकी छिन् । ‘रियो २ मा काम गर्दा निकै आनन्द आयो’ सोनाक्षीले आफ्नो अनुभव सुनाइन – ‘फिल्म एकदमै रमाइलो छ ।’ उनले जेवेल नामको पात्रको अभिनयमा हिन्दी स्वर डव गरेकी छिन् । पुरुष पात्रमा भने नायक इमरान खानले स्वर दिएका छन् ।
जेवेलले पार्टीमा गाउँदै मस्ती गरेको दृष्यमा सोनाक्षीले गीत गाउनु परेको थियो । ‘म केवल बाथरुम गायिका हुँ, तै पनि मेरा लागि यस्तो अबसर जु¥यो ’ उनले भनिन् । अप्रिलमा भारतमा रिलिज हुन लागेको फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा डब गरिएको छ ।

Viewing all articles
Browse latest Browse all 20351