छाती पोल्छ तिम्रो मन दुखे
ज्यानै दिउला मायाले नपुगे
पागल बनी मर्छु होला तिमीले छोडि गए
अपार माया गरेको छु तिम्रै भरमा परेर
चीतामाथी जल्छु प्रियाा विश्वाशघात भए
छाती पोल्छ तिम्रो मन दुखे
ज्यानै दिउला मायाले नपुगे
पागल बनी मर्छु होला तिमीले छोडि गए
अपार माया गरेको छु तिम्रै भरमा परेर
चीतामाथी जल्छु प्रियाा विश्वाशघात भए