Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

Sajha Sawal Episode 332: Public Security and Nepal Police

$
0
0
देशमा शान्तिसुरक्षा कायम गर्ने जिम्मा लिएर बसेको नेपाल प्रहरीको नेतृत्व उपेन्द्रकान्त अर्यालले सम्हालेको चार महिना भयो । यो चार महिनामा शान्ति सुरक्षाका हिसावले सर्वसाधारणले के फरक महशुस गरेका छन् त? अनि, आजका सहभागी प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याललाई के सोध्न चाहन्छन् त? देशको सार्वजनिक शान्ति सुरक्षा र नेपाल प्रहरीको विषयमा साझा सवालको यो बहसमा नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्याल हुनुहुन्छ ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>