Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

मलेसियाली विमान हङकङमा अवतरण

$
0
0
१० चैत । दक्षिण कोरियाको राजधानी सोलका लागि सोमबार बिहान उडेको मलेसियाको विमान हङकङ पुगेको समाचार छ । विमानमा विद्युतीय खराबी उत्पन्न भएको कारण त्यसतर्फ मोडिएको जनाइएको छ । सोमबार बिहान सो विमान मलेसियाको क्वालालम्पुर शहरबाट दक्षिण कोरियाको सोलका लागि उडेको थियो ।
उड्डयन अधिकारीहरुले विमानमा विद्युतीय आपूर्तिमा खराबी देखिको बताएका छन् । हङकङको विमानस्थलमा सकुशल विमान अवतरण गराइएको अधिकारीरुले जनाएका छन् । विमानमा रहेका यात्रुहरुको अवस्था सामान्य रहेको छ । उनीहरुलाई अर्को विमान बाट सोल ल्याउने तयारी गरिएको छ । विमानको अवस्था सामान्य रहेको र विमानमा यात्रु २७१ जना थिए । एजेन्सी

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>