Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सुनले बने महिलाका ब्रा र पेन्टी, हेर्न चाहिँ पाइने छुन नपाइने

$
0
0
सुनको भाउ दिनदिनै बढेको बढ्यै छ । तर, यति महंगो सुनको शौख भने पटक्कै घटेको छैन् । यो पहेँलो धातु अक्सर सुन्दरताका लागि प्रयोग गरिन्छ र देखाउने गरि नै लगाइन्छ । तर, आजकल यसको प्रयोग महिलाको ब्रा र पेन्टीमा पनि हुन थालेको छ । 
एक चिनियाँ डिजाइनरले हालै सुनै सुनले बनेको महिलाका अण्डरवेयर बनाएकी छिन् । हुवाईमा यो सातामात्रै एक मोडलले सुनको टु पीस लगाएर आफुलाई प्रर्दशनीमा राखिन् । दिनभरजसो त्यहाँ पुगेका चिनियाँहरुले आश्चर्य मान्दै ती युवतीलाई हेरे र आफ्नो मोबाइलमा तस्वीर खिचे ।

सुनको ब्रा र अन्डरवयर लगाएर सार्वजनिक गर्ने भाग्यमानी मोडलको नाम भने सार्वजनिक गरिएको छैन । उनीसँगै अन्य दुई मोडलले अन्य गहनाको डिजाइन सार्वजनिक गरेका थिए । झण्डै तीन किलो सुनबाट बनेका यी एक जोडी भित्री वस्त्र ५ जना कालिगढलाई करिव ६ महिना समय लागेको छ । 

यसको मूख्य करिव ५ लाख पाउन्ड पर्ने बताइएको छ ।हुबेई प्रान्तको बुहान शहरको एक गहना पसलले बनाएको यो सुनको वस्त्र विक्रीका लागि भने बनाइएको होइन । जसले गर्दा हैसियत हुने धनाढ्यहरुले आफ्नी प्रेमिकाहरुलाई सुनको भित्री वस्त्र उपहार दिन सक्ने छैनन् । – एजेन्सी

Viewing all articles
Browse latest Browse all 20351