महिलाको बारेमा प्राय: पुरुषको सोच एकै प्रकारको हुन्छ । महिलाका कति अनौठा विषय उनीहरूलाई मन पर्छ । साथी मात्र बनाएर सँगै हिँड्न त पुरुषहरू सबैसँग सक्छन् तर कुनै महिलासँग नजिक हुन चाहन्छन् भने उनीहरूमा केही विशेष गुणको पनि खोजी गर्छन् ।
मेकअप नगरेको : पुरुषलाई कम मेकअप वा मेकअप नै नगर्ने महिला मन पर्छ । उनीहरूलाई आँखामा हल्का मेकअप र गुलावी ओठले सबैभन्दा धेरै आकर्षित गर्छ ।
बौद्धिकता : पुरुषलाई महिलाको शरीरमात्र होइन बौद्धिकता पनि मन पर्छ । महिलाको सोचको स्तर, समझदारीजस्ता पक्ष धेरै पुरुषले मन पराउँछन् ।
नो जिरो फिगर : पुरुषहरू महिलाको जिरो फिगरभन्दा भरिएको शरीर मन पराउँछन् ।
बुद्धिमता, आत्मविश्वास, भावनात्मक परिपक्वता र सेक्सुअल ओपिनियन : पुरुषलाई महिलाको चञ्चलता र शरीरभन्दा धेरै उसको सोचको स्तर मन पर्छ । भावनात्मक परिपक्वताले पनि पुरुषलाई आकर्षित गर्छ । यही कारणले कतिपय पुरुषलाई आफूभन्दा बढी उमेरका महिलासँग प्रेम हुन्छ । उनीहरूलाई धेरै गफाडी महिला पनि मन पर्छ ।
मस्त : पुरुषलाई आफूसँग हरेक समय सहज बन्न सक्ने महिला मन पर्छ । आफूबाट सानासाना कुराको आस गर्ने महिला पुरुषको रोजाइमा पर्दैनन् । उनीहरूलाई आफूलाई धम्काउने र दबाब दिने महिला पनि मन पर्दैन ।
प्राकृतिक कपाल भएको : पुरुषलाई महिलाले कपाल बाँधेको भन्दा खोलेको मन पर्छ । पुरुषहरू प्राकृतिक लुक मन पराउँछन् ।
आँखा जुधाएर बोल्ने : पुरुषहरू आफूसँग आँखा जुधाएर बोल्न सक्ने महिला मन पराउँछन् । - एजेन्सी