यसअघि लुगाको नाममा केही कपडाले शरिर ढाकेर सबै अंग देखाएर चर्चा र विवादमा आएकी अमेरिकन गायिका माइली सायरस यसपटक यो भन्दा उट्पट्यागं काम गरेर समाचारको केन्द्र बनेकी छिन् ।
एमटीवीले गरेको एक अवार्ड कार्यक्रममा आफ्नो गित प्रस्तुत गर्ने क्रममा माइलीले यति सम्म गरिन् कि स्टेजमै टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भइरहँदा यौन दृश्यमा जस्तै हर्कत देखाइन् । राँबिन थीकेसँगै स्टेजमा देखिएकी यि राम्री फुच्चीको उपाधि पाएकी सायरसले राँबिनकसँग हजारौं दर्शकमाझ यस्तो अश्लिल हर्कत गरेकी हुन् ।
भिडियोमा हेर्नुहोस्ः
एजेन्सी ।