Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

विकिनीमा प्रियंका, केकीको संवाद-’शरीर वेच्नको लागि छौ सरकार’(भिडियो)

$
0
0
प्रशन्न पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नायिका प्रियंका कार्कीको विकिनी अवतार सार्वजनिक गरिएको छ । ‘स्वर’ सिनेमा निर्देशन गरेका प्रशन्नको यो चलचित्रले मित्रता र मायाको परिभाषा बोल्नेछ । चलचित्रको नयाँ प्रोमोमा नायिका केकी अधिकारी र विमलेश अधिकारीलाई पहिलो पटक सार्वजनिक गरिएको छ । आजसम्म चलचित्रमा केकीको पनि अभिनय छ भन्ने कुरा लुकाइएको थियो ।
चलचित्रमा प्रयंका कार्की, रेश महरठ्ठा, दिवस उप्रेती, पूजा शर्मालाई पनि देख्न पाइनेछ । चलचित्रको नयाँ प्रोमोले सिनेमा पूर्ण रुपमा व्यवसायिक बनेको प्रष्ट पारेको छ । आजकी चर्चित नायिका पि्रयंका कार्कीले सिनेमा भित्र बेडसिन र विकिनी दृश्य दिएकी छिन् । ट्रेलर सार्वजनिक भएसँगै सिनेमाको बिषयमा विभिन्न खालका बहसहरु सुरु हुने प्रष्ट छ ।स्रोत : अनलाइनखबर

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>