Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सामसुङ ग्यालेक्सी एस ५ आजदेखि नेपाली बजारमा

$
0
0
काठमान्डौ, चैत २८ । सामसुङ ग्यालेक्सी एस ५ आजदेखि नेपाली बजारमा बिक्रि सुरु हुँदै छ ।

नेपालका लागि सामसुङको आधिकारिक बिक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसले आज साँझ हायत रिजेन्सी होटलमा एक कार्यक्रमको आयोजना गरि एस५ सार्वजनिक गर्न लागेको हो ।

आजदैखि सामसुङले नेपालसहित बिश्वभर एस ५ को बिक्रि सुरु गरेको छ । यसअघि बिश्वबजारमा रिलिज भएको केही दिनपछि मात्र नेपालमा रिलिज हुने गरेकोमा यसपटकदेखि नेपालमा पनि एकै दिन रिलिज गर्न लागिएको हो ।

मोबाइल सार्वजनिक कार्यक्रममा बिभिन्न स्कीम र अफरहरुसमेत सार्वजनिक गरिने आइएमएसले जनाएको छ ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>