२८ चैत । इन्टरनेट जति सुविधाजनक छ र ज्ञान दिन्छ उतिनै जीवनमा खतरा पनि बन्ने गर्छ । कहिलेकाहीँ यसको शिकारमा चर्चित खेलाडीहरु पनि पर्ने गरेका छन् ।
श्रीलंकाका चर्चित क्रिकेट खेलाडी कुमार सांगाकाराकी पत्नीको विन्दास तस्वरिहरु सार्वजनिक भएपछि कुमारलाई आपत परेको छ । कुमारको मात्र होइन पूर्व कप्तान सनथ जयसूर्याको तेस्री श्रीमतीका मनगढन्ते किस्साहरु ब्लगहरुमा आएका थिए ।
यहाँ क्रिकेटर कुमारको जीवनसँग जोडिएका केही तस्वीरहरुमा उनका पत्नी कन्डम फुकेर र ‘सेक्स टोय’ खेलाइरहेको देखिन्छ । त्यस्तै साथीहरुसँग खिचाएकी तस्वीरमा उनको भित्री वस्त्र समेत छर्लंग देखिएको छ ।
यी फोटोहरु टि–२० विश्वकप भइरहँदा भाइरल बनेको थियो । गुलावी रङमा आफ्नै ओछ्यानमा बसिरहेकी कुमार सांगाकारकी पत्नी रसेल आर्नल्डका उत्तेजक तस्वीरहरु भारतीय मिडियाले सार्वजनिक गरेको हो ।

हेर्नुस तस्वीरमा….