लन्डन : सुपर मोडल मिरान्डा केरले आफू उभयलिंगी भएको बताएकी छन् । केरले हालै एक सार्वजनिक कार्यक्रममा आफ्नो सो रहस्य खोलेकी हुन् । केर ६ महिना पहिले श्रीमान ओरल्यान्डो ब्लुमसंग अलग भएकी हुन् । ३० बर्षी यी मोडलले आफूलाई महिला तथा पुरुष दुबैले मनपराउने बताएकी छन् । श्रीमानसंग अलग भएपछि केर पछिल्लो समय अष्टेलियाका अरवपति जेम्स पार्करका साथ डेटिङ गरिरहेकी छन् । केलसंग अलगिएका अभिनेता ब्लुमले आफ्नो करियरमा केही नयां हुने देखेका छन् । त्यसैले पनि मिरन्डासंग अलक भएको बताउन उनी पछि पर्दैनन् । ३७ बर्षीय यी अभिनेता आफ्नो करियर मझदारमा रहेको समेत बताउछन् । भन्छन्, ‘मझदारमा रहेको मेरो करियरले अबका दिनमा पूर्णता पाउने छ । एजेन्सी
↧