Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

नेपालमै पहिलो पटक श्रीमानले श्रीमती बोक्ने प्रतियोगि !! भिडियो हेर्नुहोस्

$
0
0
Wife carrying for 100 meters long competition.
दमौली ३० चैत ।
क्षेत्रीय होटल संघ तनहुाको आयोजनामा नववर्षको अवसरमा दमौलीमा श्रीमानले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरियो ।
एक सय मिटर लामो दौडमा अर्जुन जि.सि. र विष्णुमाया जि.सि.को जोडी प्रथम व्यास २ , धर्मराज खड्का र सूचना खड्का बरभञ्ज्याङ ९ को समूह द्धितिय र सूर्यकुमार श्रेष्ठ र मिना श्रेष्ठ व्यास ११ को जोडी तृतीय भएका थिए । प्रथम हुने जि.सि.को जोडीलाई नगद ५ हजार नगद र ट्रफी प्रदान गरिएको थियो । त्यस्तै द्धितिय र तृतीय ट्रफी र भाडा वर्तन प्रदान गरिएको थियो । प्रतियोगितामा १३ जोडीको सहभागिता रहेको थियो ।
प्रतियोगिता अवलोकन गर्न सयौको संख्यामा दर्शकहरु उपस्थित भएका थिए ।
स्रोत : www.setimadidaily.com.np


Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>