काठमाडौं, वैशाख १ । वर्ष २०७० विमान दुर्घटना, प्राकृतिक विपत्ति र सडक दुर्घटनाको हिसावले दुःखद वर्षका रुपमा रह्यो । देशका विभिन्न स्थानमा भएका साना–ठूला सडक दुर्घटनामा १ हजार ६ सयभन्दा बढीले ज्यान गुमाए भने १२ हजारभन्दा बढी घाइते भए । बस, माइक्रो, जिप, ट्रक र मोटरसाइकललगायत यातायातका साधन दुर्घटनामापरि ज्यान गुमाउनेको संख्या विगतका वर्षमाझैं यो वर्ष पनि घटेन । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
↧
घटना, दुर्घटनामा वर्ष २०७०: १६ सय बढीले ज्यान गुमाए (भिडियोसहित)
↧