Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

फेसबुक प्रयोगकर्तालाई खुसीको खबर

$
0
0
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक आफ्नो स्टाटस अपलोड गर्ने, तस्वीर शेयर गर्ने तथा आफन्त तथा साथीभाइसँग कुराकानी गर्ने साझा चौतारी बनेको छ । अब फेसबुक प्रयोगकर्तालाई झनै खुसीको खबर छ । भविष्यमा तपाईंले अब फेसबुकबाट नै पैसा जम्मा गर्न तथा दिन सक्नुहुनेछ । फेसबुकबाट नै वित्तीय सेवा सुरु गर्नका लागि आयरल्याण्डको केन्द्रीय बैकसँग इजाजत मागेको छ । यसमा इलेक्ट्रोनिक माध्यमबाट रकम पाउन र पठाउन सकिने छ ।
‘यस्तो सम्भव भयो भने सबैभन्दा बढी विदेशमा काम गर्नेहरुलाई फाइदा हुनेछ’ द फाइनान्सियल टाइम्सले लेखेको छ । यदि फेसबुकमा यस्तो सेवा विकसित भयो भने करोडौं प्रयोगकर्ताले फाइदा लिन सक्नेछन् भने बैंकिङ कारोबारमा समस्या भएको देशमा झनै लोकप्रिय हुनेछ ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>