Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

प्रेम सुनारसंग गोठमा गायिका मैना रेश्मी मगर : फोटो फिचर

$
0
0

गुल्मी चैत्र ४ ।

 गुल्मी हाडहाडेको एक कार्यक्रममा आएकी लोक दोहरी गायिका एवं मोडल मैना रेश्मी मगर कार्यक्रम स्थल भन्दा अलि तल पर्ने एउटा गोठमा प्रेम सुनारसंग वोल्ड पोज दिन आई हालिन । पाडा भैंसी कराएर हैरान । फोटोसंगै रेडियो कुराकानी पनि गर्नु पर्ने ।

सुनार भन्छन् –‘गोठको अलि पर कुनामा पराल राखिएको थियो त्यसैमा मैनाले वोल्ड पोजहरु दिन थालिन तर कस्तो पोज दिने ? उनले सोध्ने आफुले सिकाउनु पयो ।’ लास्ट ईमोशनको वेला आँखा ओछाउँदैको पोज दिन सक्नु हुन्छ ? लजाउँदै मुस्कुराउँदै भो त्यस्तो त अहिले न दिउँ होला ’उनको त्यस्तो जवाफ थियो भन्छन् सुनार ।
उनका अनुसार अहिले सम्म उनले कसको व्याई फ्रेण्ड राम्रो, संगै वस्न यस्तै भए नि, विर्सीए छ क्यारे , वस्यौ तिमी यो मुटुभरी, चिसो चिसो हावा सरर, कहाँ गयौं न्याली चरी एकान्तमा वसेर जस्ता एलवमहरुमा कतै मोडलिङ्ग गरेकी छन त कतै गित गाएकी छन् ।
अर्घाखाँचीको सितापुर ६ मा जन्मीएकी रेश्मी मोडल भन्दा बढि लोक गायिका रुपमा चिनिन् चाहन्छीन् । अवसर पाए मोडलिङ्ग र चलचित्रमा पनि जम्न सक्ने शौन्दर्य र अभिनय कला भएकी रेश्मी मगरको यति वेला गुल्मी , अर्घाखाँचीका विभिन्न कार्यक्रममा माग बढेको छ ।
२६ वर्षको उमेरमा आएर मात्र यौवनको स्वाद चाखेको बताउने उनि जो संग शाररिक सम्पर्क राखे उसैसित विवाह गरेको बताउ छिन् । उनकी वहिनी सृजना रेश्मी मगर काठमाण्डौंमा व्युटिसीयन छन् । सृजना पनि अवसर पाए मोडलिङ्ग गर्न चाहन्छीन् । ५ फिट उचाई र स्लीम शरि भएकी सिर्जना दिदी भन्दा अझ राम्री देखिन्छन् । उनि संगको रेडियो कुराकानी पछि सुनाउला , 

आजलाई प्रस्तुत छ उनै दिदी वहिनीहरुका तस्वीरहरु












Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>