हलिउड : अष्ट्रेलियन सुपर मोडल मीरान्डा केर फोटो शूटका कारण सधै चर्चामा रहने गरेकी छन् । उनले शूट गराएको नया“ तस्बीर आफ्नो सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै छिन् । त्यसले उनलाई सकारात्मक तथा नकारत्मक अत्याधिक चर्चा दिलाउने विश्वास छ । हालैमात्र ब्रिटिश म्यागजिनका लागि उनले एक फोटो शूट गरेर सामाजिक संजाल मार्फत सार्वजनिक गरिन् । शूटका फोटोहरु सार्वजनिक गर्ने बित्तिकै उनलाई लाखै कमेन्टहरु अए । सार्वजनिक गरिएका तस्बीर मध्य केही उनका न्यूड तस्बीर पनि छन् । म्याजिनका लागि न्यूड पोजिशनमा उनले बिभिन्न पोज समेत दिएकी छन् । उनको हदै सम्मको सेक्की तस्बीर फोटोग्राफर मारियो टेस्टिनले खिचेका हुन् । ३० बर्षीय यी मोडलले फोटो शूटका समयमा निकै फ्रेस मुडमा देखिएकी छन् । उनका हट बडी र एक्सप्रेसन एकदमै नया“ देखिएको छ । एजेन्सी -href=http%3A%2F%2Ffacebook.com%2Fscotnepal+&send=false&layout=standard&width=450&show_faces=false&font&colorscheme=light&action=like&height=35&appId=203386266462748" scrolling="no" frameborder="0" style="border:none; overflow:hidden; width:450px; height:35px;" allowTransparency="true">
↧
सेक्सी मीरान्डालाई लाखौ कमेन्ट
↧