जापानको व्यन्जनमा नपकाएको माछा विश्वभर चर्चित छ । तर, चिनियाँहरु भने जापानी बस्तु मन पराउँदैनन् । चीन र जापानबीचको दुश्नमीलाई एक प्रतियोगितामा ठट्टाको विषय बनाइएको छ ।
कुरा हो, चीनको गुईझाउ प्रान्तको तेजियांग काउन्टीमा माछा समात्ने अनौठो प्रतियोगिताको । यो प्रतियोगितामा माछा हातले होइन, मुखले समात्नु पर्छ ।
यो प्रतियोगिता सिस्टर्स फेस्टिवल सेलिब्रेशनको एक अंग हो । यसलाई मियाओ जातीय समूहका मानिसहरु चीनको भ्यालेन्टाइन डे समेत भन्न गर्छन् । यो प्रतियोगिता हरेक वर्षको तेस्रो महिनाको १५ तारिखमा मनाइन्छ ।

- एजेन्सी