आमाको मुख हेर्ने दिन आज, मेरी आमा सँग फोन मा कुरा गरेर मन त बुझाएँ तर आजकै दिन मेरी सासु ज्यू को निधन ले परिवारमै शोक थपिदियो । परदेशी हुनुको पिँडा न आमाको मुख हेर्न पाएँ न सासु लाई बिदाइ गर्न पाएँ, थाहा छैन म कहाँ आएँ ????!!!! यस्तो पिँडादायी दिन कसैलाई कहिलै नआओस ! आमालाई मिस गर्ने र परदेश मा हुने छोरा छोरीहरुमा समर्पित गरेर मैले ५ बर्ष अघी गाएको एउटा बिरहको गीतको भिडियो यहाँ तपाईंका लागि ।राम प्रसाद खनाल
↧
आमालाई मिस गर्ने र परदेश मा हुने छोरा छोरीहरुमा समर्पित
↧