Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

अर्घाखाँचीमा कसरी भयो दुर्घटना ? किन यती धेरै यात्रुको मृत्‍यु भयो? प्रहरी प्रमुखसँग अडियो कुराकानी

$
0
0

प्रेम सुनार गुल्मी, बैशाख १८ । हिजो अर्घाखाँचीमा एकै साथ भएको वस, ट्रक दुर्घटना र पछि उद्धार गर्न भएको जिप दुर्घटनामा परी १९ जनाको मृत्यु र दुई दर्जन बढि मानिसहरु घाईते भएका थिए ।ति मध्ये काठमाण्डौं महराजगञ्जस्थित शिक्षण अस्पताल र नर्भिक अस्पतालमा रहेका ६ जना अहिले सम्म पनि आईसियु कक्षमैं रहेकमे र उनिहरुको अवस्था चिन्ता जनक भएको सुनिएको छ । को को हुन त उनिहरु ? यस सम्वन्धमा हामी अर्घाखाँचीका जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेन्द्र जिसीसंग टेलिफोन सम्पर्कमा छौं, सुनौं:

तस्बिर : arghakhanchi.com

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>