Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सिरहामा महिलाको ‘हत्या’

$
0
0
सिरहा, वैशाख २१ । सिरहाको चन्द्रअयोध्यापुर गाविस वडा नम्बर १ मा एक महिलाको हत्या गरिएको छ । स्थानीय रामपियारी सदाको अज्ञात व्यक्तिको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत चोहर्वामा आज बिहान मृत अवस्थामा भेटिएकी सदाको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई कसले र किन मारेको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट पुरुषको चप्पल, १० थान कण्डम फेला पारेको जनाएको छ । घटनाको प्रकृति हेर्दा गाडी चालकहरुको आक्रमणबाट मृत्यु भएको हुनसक्ने बताइएको छ । यस क्षेत्रमा लामो दुरीमा चल्ने ट्रकहरुले खाना खाने भएकाले उनीहरुबाटै घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ ।
SOURCE : IMAGEKHABAR

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>