बलिउड फिल्म “जन्नत २”मा इमरान हासमीसंग अनस्क्रिन रोमान्सगर्दै बलिउड चलचित्र नगरी प्रवेश गरेकी हटकेक अभिनेत्री इशा गुप्ताले एक म्यागजिनका लागि कामुक फोटोसुट गरेकी छिन् |

“Elle’s magazine” का लागि गरिएको उक्त फोटोसुटमा उनि विभिन्न पहिरनमा आफ्नो कामुकता पस्केकी थिइन् | हलिउड अभिनेत्री एन्जेलिना जोली जस्तै देखिने इशाले पछिल्लो समय “राज ३” र “चक्रव्यूह”मा अभिनय गरेकी थिइन भन्ने साजिद खानको ” हमसकल” उनको आगामी चलचित्र हो | इशाको कामुक अवतार हेर्नुहोस्:-



