आफन्तले नै फालिएका, त्यागिएका,अर्ध मृत अवस्थामा फेला परेका बालबालिका तथा वृद्ध बुबा आमाहरुलाई विगत ६ बर्ष देखि बसी रहेको सरकारी टहरो बाट कसैले यहाँ अब बाँस नदिने भने पछि विकल्प केहि पनि नभएको यो अवस्थामा मलाई टेलिभिजनले के समस्या छ भनेर प्रश्न गर्दा जबाफमा बस्ने ठाँउ , बाँस बस्ने ठाँउ मात्र के भनेकी थिए , म त डाँको छोडेर रुन पुगेछु ।-साभार दिक्षा चापगाईको वालबाट
↧
को हुन् दिक्षा चापगाई ? किन रोईन यसरि ? हेर्नुहोस भिडियो विस्तारमा - Kantipur Aaja
↧