तपाईले आफ्नो सहयोग हाम्रो अनलाइन PAYPAL मार्फत पनि गर्न सक्नु हुने छ !!! तपाई को रकम नामावली सहित हामीले अपडेट गर्नेनै छौ !!! सहयोग गर्न को लागि तल को PAYPAL बटनमाक्लिक्क गर्नु होला
ScotNepal.com $100.00
भिम शर्मा (यु के) $10.00
खिमलाल पाण्डे (यु के) $10.00
Total USD = 120.00
Post by ScotNepal.Com.
यो भिडियो share गरे पछी धेरै सहयोगीमनहरुले सहयोगगर्न चाहानु भएकोले सम्पूर्ण विवरण यस प्रकार छ -नवलपरासी -दुम्कीबास निवासी सुमधुर स्वरका धनि तेज बहादुर नेपाली लगभग १२ बर्ष अगाडी आफ्नै गोठमा काम गोरुले पछाडीबाट अप्रत्याशित रुप आक्रमण गरि घाइते हुनु भएको रहेछ | वहा संग आज बिहान मैले ३० मिनेट भन्दा बढी समय कुरा गरेको थिए | घाइते भए पछि साधारण उपचार पछी घर फर्कदा वहाको सम्पूर्ण शरीरनै प्यारालाइसिस भएछ तर आफ्नु कमजोर आर्थिक अवस्थाको कारण थप उपचार गराउनु सक्नु भएन | तेस पछीको दिन जीवन संगी रेनुकाको सहयोगमा तेजको जीवन चल्नु थाल्यो | आर्थिक अवस्थाकमजोर भएकोले बच्चाको पढाई पनि हुनु सकेन रामरी | तर निष्ठुरी दैब लागे पछी कसको के लाग्छ र !सोही साल आएको बाढीले वहाको आधी जमिन बगाएर लगे छ र बाकी रहेको जमिनमा बचेको सानो घरमा जीवन बिताइरह्नु भएको छ | आर्थिक अभाबले वहाले उपचार गराउनु नपाउनु भएको हो सहयोगीमनहरु बाट सहयोगको अपेक्षा राखेर सहयोगको आशा गर्नु भएको छ सम्पूर्ण सहयोगी मनहरुलाई सहयोगको लागि हार्दिक अनुरोध छ | हाम्रो यो अभियानमा विश्वको जुनसुकै कुनाबाट पनि हातेमालो गर्ने सहयोगी साथीहरुलाइ अगाडी आएर मानबिय धर्म निभाउनु हुनु पनि अनुरोध छ |
इजरायल सम्पर्क
रुपेश बिष्ट ०५४२३३१६५२ ,
सुनिल श्रेष्ठ ०५४५२७९८४०
सुनिता राई 054-3558824
युरोप सम्पर्क
टिका अधिकारी ०७८२८९०५०१८
खिमलाल पाण्डे ०७५६३८९७८३८
यो अभियान संचालन गर्न सहयोग गर्ने साथीले पनिआफ्नु नाम न दिएर सहयोग गर्नु हुनु अनुरोध छ | सहयोगी मन सबैमा हाम्रो अनुरोध छ सकेको सहयोग गरिदिनु हुन्लाइ
