Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

जब आफ्नै साथीको आत्महत्याको ब्रेकिङ न्यूज लाइभ पढ्नुपर्‍यो , भिडियो हेर्नुहोस

$
0
0
चिन्दै नचिनेका मानिसको मृत्युले पनि कहिलेकाहीँ भावुक बनाइदिन्छ । आफैले चिनेको, सँगै काम गरेको र प्रगाढ सम्बन्ध भएको दौंतरीको अकालमै मृत्युको घाउ सहिनसक्नु हुन्छ । त्यस्ता खवर सुन्दा मन सम्हाल्न सकिन्न, आँसु रोक्न सकिन्न । तर, पत्रकारिता पेशामा कहिलेकाहीँ यस्तो पनि जहाँ दुःख मान्न पनि पाइन्न र मन थाम्न पनि सकिन्न । यस्तै भएको छ ताइवानकी एक टीभी एङ्करलाई । नेक्स्ट टीभीमा कार्यरत ली चिङयु स्टुडियोमा लाइभ समाचार पढिरहेकी थिइन् । त्यतिकैमा उनको स्त्रिmनमा ब्रेकिङ न्यूज आयो जसलाई पढ्न उनले ठूलो हिम्मत जुटाउनुपर्‍यो । अघिल्लो दिनसम्म आफैंसँग हाँसिखेली काम गरिरहेका सहकर्मी टीभी एङ्कर इरिच सिस आफ्नै घरमा मृत अबस्थामा फेला परेको ब्रेकिङ समाचार थियो । त्यो समाचार पढ्दा उनको अनुहार जे जस्तो भाव देखियो त्यो निकै मन छुने छ ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>