Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

पारदर्शी पहिरनमा रिहाना, देखियो बक्षस्थल

$
0
0
‘फेशन डिजाइनर अफ अमेरिका अवार्ड’मा विश्व चर्चित पप गायिका रिहानालाई ‘फेशन आइकन’ अवार्डबाट सम्मानित गरिएको छ । सोमबार आयोजना भएको अवार्ड समारोहमा रिहाना सबैको नजरमा परिन् । अवार्ड पाएपछि रिहान निक्कै खुशी देखिएकी थिइन् । तर कार्यक्रममा उनले लगाएको पहिरनले भने सबैको नजर तान्यो । २ लाख १६ हजार क्रिस्टल प्रयोग गरेर तयार पारिएको पहिरनमा जब रिहाना रेड कार्पेटमा देखिइन्, मिडियाको नजर पुरै तानियो । उनको पछिल्लो भाग र बक्षस्थललाई पहिरनले ढाक्न सकेन । सुहाउँदो मेकअप र आकर्षक पहिरनले रिहाना निक्कै हट देखिइन् ।
source : onlinekhbar

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>