Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

तेज बहादुर नेपाली सहयोग अभियान २०७१ (युरोप)

$
0
0
तपाईले आफ्नो सहयोग हाम्रो अनलाइन PAYPAL मार्फत पनि गर्न सक्नु हुने छ !!! तपाई को रकम नामावली सहित हामीले अपडेट गर्नेनै छौ !!! सहयोग गर्न को लागि तल को PAYPAL बटनमाक्लिक्क गर्नु होला
ScotNepal.com $100.00
भिम शर्मा (UK) $10.00
खिमलाल पाण्डे (UK) $10.00
लक्ष्मन् के.सी. (UK) $10.00
यादब भुसाल (USA) $5.00
दिल घर्ति क्षेत्री (UK) $15.00
परमानन्द जोशी (UK) $10.00
सुरेश ढुंगेल (UK)$15
प्रविन गुरागाईं(UK)$30
जगन्नाथ भुसाल(UK)$10
तेज नारायण खरेल(UK)$30
काशी राम भण्डारी(UK)$81
माधब भण्डारी(UK)$16
लाल बि.क (USA)$10
ऋषि कार्की (Uk)$15

Total USD = 367.00

यो भिडियो share गरे पछी धेरै सहयोगीमनहरुले सहयोगगर्न चाहानु भएकोले सम्पूर्ण विवरण यस प्रकार छ -
नवलपरासी -दुम्कीबास निवासी सुमधुर स्वरका धनि तेज बहादुर नेपाली लगभग १२ बर्ष अगाडी आफ्नै गोठमा काम गोरुले पछाडीबाट अप्रत्याशित रुप आक्रमण गरि घाइते हुनु भएको रहेछ | वहा संग आज बिहान मैले ३० मिनेट भन्दा बढी समय कुरा गरेको थिए | घाइते भए पछि साधारण उपचार पछी घर फर्कदा वहाको सम्पूर्ण शरीरनै प्यारालाइसिस भएछ तर आफ्नु कमजोर आर्थिक अवस्थाको कारण थप उपचार गराउनु सक्नु भएन | तेस पछीको दिन जीवन संगी रेनुकाको सहयोगमा तेजको जीवन चल्नु थाल्यो | आर्थिक अवस्थाकमजोर भएकोले बच्चाको पढाई पनि हुनु सकेन रामरी | तर निष्ठुरी दैब लागे पछी कसको के लाग्छ र !सोही साल आएको बाढीले वहाको आधी जमिन बगाएर लगे छ र बाकी रहेको जमिनमा बचेको सानो घरमा जीवन बिताइरह्नु भएको छ | आर्थिक अभाबले वहाले उपचार गराउनु नपाउनु भएको हो सहयोगीमनहरु बाट सहयोगको अपेक्षा राखेर सहयोगको आशा गर्नु भएको छ सम्पूर्ण सहयोगी मनहरुलाई सहयोगको लागि हार्दिक अनुरोध छ | हाम्रो यो अभियानमा विश्वको जुनसुकै कुनाबाट पनि हातेमालो गर्ने सहयोगी साथीहरुलाइ अगाडी आएर मानबिय धर्म निभाउनु हुनु पनि अनुरोध छ |
इजरायल सम्पर्क
रुपेश बिष्ट ०५४२३३१६५२ ,
सुनिल श्रेष्ठ ०५४५२७९८४०
सुनिता राई 054-3558824
युरोप सम्पर्क
टिका अधिकारी ०७८२८९०५०१८
खिमलाल पाण्डे ०७५६३८९७८३८
यो अभियान संचालन गर्न सहयोग गर्ने साथीले पनिआफ्नु नाम न दिएर सहयोग गर्नु हुनु अनुरोध छ | सहयोगी मन सबैमा हाम्रो अनुरोध छ सकेको सहयोग गरिदिनु हुन्लाइ
बढ्दै छन् सहयोगीहातहरु तेज बहादुर नेपाली प्रति 
तेज बहादुर नेपाली सहयोग अभियान २०७१ 
१ रुपेश बिष्ट  १०० डलर 
२ सुनिल श्रेष्ठ १०० डलर 
३ निरज सुबेदी १५५ सेकेल 
४ नवराज आचार्य १०१ सेकेल 
५ इन्दिरा संग्रौला १०१ सेकेल 
६ अर्जुन पौडेल १०१ सेकेल 
७ सुनिता राइ सुब्बा १०१ सेकेल
८ अनु थापा  केसी १२० सेकेल 
९ भोजराज क्षेत्री ५१ सेकेल 
१० राम दुंगाना ५१ सेकेल 
११ फुल कुमारी  सुबेदी १०१ डलर
१२ कोपिला थापा १०१ सेकेल
१३ अन्जु भट्टराई १०१ सेकेल
१४ कल्पना शर्मा १०१ सेकेल  
१५ प्रमिला उप्रेती १०१ सेकेल 
१६ पार्वती गुरुङ १०० सेकेल
१७ रमेश चक्र खड्का १०१ सेकेल
१८ बिष्णु पुन १०० सेकेल 
१९ बन्दना लिम्बु १०५ सेकेल 
२० सरस्वती राई १५५ सेकेल
२१ पुष्पा सारु मगर १०१ सेकेल
२२ कल्पना थेबे १०० सेकेल  
२३ रन्जु कार्की १०५ सेकेल 
२४ उषा क्षेत्री ५१ सेकेल 
२५ सृजना पौडेल १०५ सेकेल 
२६ अनिता सेन १०५ सेकेल
२७ सन्तोष पन्त ५० सेकेल
२८ लक्ष्मी ढकाल ५० सेकेल
२९ सन्ध्या आचार्य ५५ सेकेल
३० निर्मला श्रेष्ठ १०० सेकेल  
३१ प्रेम दाहाल १०१ सेकेल 
युरोपबाट प्राप्त सहयोग 
1ScotNepal.com $100.00
2भिम शर्मा (UK) $10.00
3खिमलाल पाण्डे (UK) $10.00
4लक्ष्मन् के.सी. (UK) $10.00
5यादब भुसाल (USA) $5.00
6दिल घर्ति क्षेत्री (UK) $15.00
7परमानन्द जोशी (UK )$10 
8सुरेश ढुंगेल (UK) $ 15
9 प्रबिण गुरागाईं (UK) $ 30
10 जगन्नाथ भुषाल (UK) $ 10
11 तेज नारायण खरेल ( UK) $ 30
12 काशीराम भण्डारी ( UK) $ 81
१३ माधब भण्डारी ( UK) $ 16 
१४ लिला बिक USA $ 10 
सम्पूर्ण सहयोगी मित्रहरुलाई यसरी नै सुखले खानु पुगोस ,खुशीले दिनु पुगोस |


Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>