$ 0 0 आज १ भिडीयो हामीले पोस्ट गरेका छौ !! । कृपया शेयर गरिदीनुहोला किनकी हामीले गर्नुपर्ने प्रचारप्रसार गर्नुपर्ने काम कोरियनहरुले गरिदीएका छन । अन्तमा यो कार्यक्रम निर्माता KBS1 च्यानललाई मुरि मुरि धन्यबाद ।