Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

Voting for Teriya from UAE, टेरियालाई भोट हाल्दै यु.ए.ई. बाट !!

$
0
0
नेपाल को नाम उच्च राख्न तेरिया मगर ले भारत को चर्चित डान्स कम्पिटिसन शो DID मा हप्तै पिच्छे झन् राम्रो पर्फर्मेन्स दिदै आएकी छिन | उनको यो प्रयास लाइ कृपया 1 LIKE र 1 VOTE गर्न कन्जुस नगर्नु होस् | यो भिडियो लाई सक्दो SHARE गर्नु होस् र नेपालि छोरी लाई सक्दो बढी vote गर्न प्रेरित गर्नु होस् |भोट गर्नको लागि http://www.zeetv.com/did-lil-masters/contestants/teriya-magar/ click गर्नुस । त्यसपछि मेरो फोटो सहित voting भनेर लेखेको आउनेछ । त्यसमाclick गर्नुहोस । हजुरहरुको नाम इमेल, फोन नम्वर मागेको dialogue box आउने छ त्यसमा आफनो Details भर्नुहोला र Submit लेखेका ठाउँमा click गर्नुहोला । हजुरहरुले यति गर्नासाथ Thank you for voting भन्नेछ । हजुरहरुले यसरी चाहेजति भोट गर्न सक्नुहुनेछ ।साथ् मा नेपाली मूल कि दार्जीलिंग कि अनुस्का छेत्री लाइ पनि भोट दिनु होला ! भोट गर्ने अवधी सनिबार बेलुका 9:15 देखी सोमबार विहान 8:15 सम्म मात्र रहेको कुरा जानकारी गराउन चाहान्छु।आशा छ सदा झैं बढी भन्दा बढी तपाईहरुको अमुल्य माया अनी साथ मिल्ने छ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>