विरालो, कुकुरलगायतका जनावरहरु घरमा पाल्नु र तिनीहरुसँगै रमाइलो गर्न कतिपयको सौखको विषय हो । एनेल स्निमेनले सिंहलाई घरपालुवा बनाएकी छिन् ।
३१ वर्षीया ती एनेलले छ महिनाको हुँदा दक्षिण अफ्रिकाको वाटरवर्ग क्षेत्रबाट सो सिंह ल्याएकी हुन् ।
उनी अहिले सोही सिंहसँग रमाउँछिन् । तर अरु छिमेकी भने अचम्मित पर्ने गरेका छन् ।












