चलचित्र निर्देशक सुरेश दर्पण पोख्रेलले नायिका करिश्मा मानन्धरलाई नयाँ अवतारमा उतारेका छन् । पोख्रेलले निर्देशन गरेको ‘जुन तारासँगै रातमा आउछु भनेर’ बोलको गीत सार्वजनिक भएको । यो गीतको भिडियोमा नायिका करिश्मा मानन्धर ७० को दशकको गेटअपमा देखिएकी छिन् ।
प्रनेश मास्केको स्वर तथा शब्दमा सजिएको यो गीतमा कर्मन हसनको संगीत छ । कमल राइले नृत्य निर्देशन गरेको भिडियोलाई हरी हुँमागाइले खिचेका हुन् । चलचित्रको पर्दामा नायिका करिश्मा मानन्धरलाई खासै देख्न पाइदैन । तर पनि उनले फाट्टफुट्ट भिडियोमा भने अभिनय गरिरहेकी छिन् ।

स्रोत : अनलाइनखबर