०८ असोज– बलिउडकी अभिनेत्रीमा पकड जमाउन खोजिरहेकी सन्नी लिओनलाई अब आफ्नो पोर्नस्टारको छवीवाट लाज लाग्न थालेको विश्लषण बलिउडमा हुन थालेको छ । जिस्म–२ वाट भारतीय चलचित्रमा डेब्यु गरेकी सन्नी अब पोर्न स्टारबाट ‘टिना एण्ड लोलो’ मा एक्सन हिरोइनको रुपमा देखिदैछिन् । उक्त चलचित्रका लागी अहिले सन्नी बक्सिङ च्याम्पियन टेरी नोरिससंग अभ्यास कक्षा लिइरहेकी छिन् । रगिनी एमएमएस २ मा पनि भुतको रुपमा देखिन लागेकी सन्नीलाई पोर्नस्टारवाट भारतीय अभिनेत्रीको रुपमा कतिको रुचाएका छन् त ? त्यो त चलचित्र हेरेपछि थाहा हुने कुरा हो । तर सन्नीका चलचित्रहरु बहुप्रतिक्षित भने छन् । source : खबरपार्क Latest LokGeet तीज गीतहरु + More VideosLatest Today Various Entertainment + More Videos
↧