Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

दीपकले हिन्दीमा भने-’दीपासँगको सम्बन्ध अनुशासित छ’(भिडियो)

$
0
0
 सेसा ब्रान्डका विभिन्न उत्पादन सार्वजनिक कार्यक्रममा पुगेका हाँस्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला सम्बन्धको प्रश्नले जेलिएका छन् । एक पत्रकारले हिन्दी भाषामा दुइको सम्बन्ध के हो भनेर सोधेपछि दीपकले लामो जवाफ दिए ।

उनले आफूहरुको सम्बन्ध अनुशासित रहेको बताए । दीपकले भने, ‘यहाँ त पार्टनरसिप १ महिना पनि चल्दैन, हाम्रो त १७ बर्षसम्म चलिरहेको छ ।’ दीपकले आफूहरुको सम्बन्धलाई प्यार,दोस्ती जस्तो सुकै नाम दिएपनि हुने बताए ।

दीपकले यसो भनिरहदा छेउमै रहेकी दीपा हाँसिरहेकी थिइन् । दीपकले आफूहरुको जोडी बर र पिपल जस्तो भएको छनक समेत दिए । लामो समयदेखि सहकार्य गर्दै आएकाले पनि यो जोडीलाई विभिन्न खालका प्रश्नहरुको जवाफ दिदै आउनु परेको छ ।
स्रोत : अनलाइनखबर

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>